नियम २६
सर्भेयरको इजाजतपत्रको लागि निवेदन दिनुपर्ने
ऐनको दफा ३०क को उपदफा (१) बमोजिम सर्भेयरको रूपमा काम गर्न चाहने नियम २८ मा उल्लिखित योग्यता पुगेका व्यक्ति वा संगठित संस्थाले अनुसूची १२ बमोजिमको ढाँचामा इजाजतपत्रको लागि समितिको कार्यालयमा निवेदन दिनु पर्नेछ ।